घट्याे सुनकाे भाउ, आज प्रतितोला कति ?

काठमाण्डौ । सुनको भाउ मङ्गलबार तोलामा ५ सय रुपैयाँले घटेको छ । सुन मङ्गलबार तोलाको ७६ हजार रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

सोमबार र आइतबार तोलाको ७६ हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुनको भाउ मङ्गलबार घटेको हो । यस्तै तोलामा १० रुपैयाँ घटेर चाँदी तोलाको आठ सय ८० रुपैयाँमा कारोबार भैरहेको छ ।

२०७६ माघ २१ गते १०:४४ मा प्रकाशित

You can share this post!

२२.८० प्रतिशतले बढ्यो कृषि विकास बैंकको नाफा

ट्रकको क्याबिनमा पालैपालो यौन सम्पर्क, पैसामा विवाद भएपछि हत्या

Related posts