नेप्सेमा ६४ लाख ७२ हजार कित्ता बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्च लिमिटेड (नेप्से)मा बुधवार ६४ लाख ७२ हजार कित्ता बोनस शेयर सूचीकृत भएको छ । मुक्तिनाथ विकास बैंकको बोनस शेयर सूचीकृत भएको हो ।

बैंकको ६४ लाख ७२ हजार ७७३ दशमलव ३८ कित्ता बोनस शेयर सूचीकृत भएको हो । सूचीकृत भएको उक्त शेयर अब लगानी कर्ताले खरीदविक्री गर्न सक्नेछन् ।

२०७६ माघ २९ गते १०:४१ मा प्रकाशित

You can share this post!

पूर्वसचिव पत्नीको हत्या : कामदारको क्षणिक आवेगको परिणाम, अनुसन्धानबाट खुल्यो यस्तो रहस्य !

कृषि विकास बैंकको ऋणपत्र बाँडफाँट

Related posts