back
NMB ad

नायिका महिमा सिलवालको सवारी दुर्घटनामा मृत्यु

Kumari bank ad

धादिङ । नायिका महिमा सिलवालको दुर्घटनामा ज्यान गएको छ । बुधबार साँझ करिब ६ बजे भैरहवाबाट काठमाडौं जाँदै गरेको लु २ ख १३५ नम्बरको बस र काठमाडाबाट चितवनतर्फ जाँदै गरेको बा ९८ प ७०५८ नम्बरको स्कुटी एम आपसमा ठोक्किदाँ उनको ज्यान गएको हो।

गजुरी-२ चाम्बास भन्ने ठाउँको घुम्तीमा बस र स्कुटी एक आपसमा जुधेको थियो। प्रहरीले चालकलाई नियन्त्रन्णमा लिएको छ भने उनको शव पोस्टमार्टमको लागि गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको छ ।

कारवाही, चलचित्रबाट डेब्यु गरेकी सिलवालले अप्रिल फुल, चिर्यस, दानव, जिग्लोलगायत चलचित्रमा काम गरेकी थिइन्।

वि.सं.२०७६ फागुन १ बिहीवार ०७:१५ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...