back
NMB ad

स्थायी नियुक्ति सम्वन्धी लोकसेवाले भर्खरै निकाल्यो यस्तो सूचना

Kumari bank ad

काठमाडौं । लोक सेवा आयोगले भर्खरै एक नयाँ सूचना निकालेको छ । आयोगले स्थायी नियुक्ति सम्वन्धी सूचना जारी गरेको हो ।

आयोगको महेन्द्रनगर कार्यालयको खुला, इञ्जिनियरिङ सेवा, सर्भे समूह, पाँचौ तह(प्राविधिक) सर्भेक्षक पदमा उम्मेदवार सिफारिस गरेको हो ।

लिखित परीक्षा र अन्तर्वार्ताको औषत अंक समेतको कुल प्राप्तांकको आधारमा सफल उम्मेदवारहरुको रोजाईको प्राथमिकतामा स्थायी नियुक्तिका लागि सिफारिस गरेको सूचनामा उल्लेख छ ।  कार्यालयले फागुन १ गते (हिजो) अन्तर्वार्ता संचालन गरेको जनाएको छ ।

सूचना हेर्नका लागि यहाँ क्लिक गर्नुहोस्

वि.सं.२०७६ फागुन २ शुक्रवार १४:१० मा प्रकाशित

You can share this post!

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:२५

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ...

दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण   

दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:०२

सोल, १३ वैशाख : सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने...

यस्तो छ आज सुनचाँदीको भाउ

यस्तो छ आज सुनचाँदीको भाउ

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:५४

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउमा गिरावट आएको...

जङ्गलभरि आगलागी : बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु   

जङ्गलभरि आगलागी : बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:४७

ढोरपाटन (बागलुङ), १३ वैशाख : बागलुङमा फागुन दोस्रो सातादेखि दर्जनौँ...

अर्थमन्त्रीले लिए बजेटबारे ७ पूर्वअर्थमन्त्रीसँग सुझाव, कसले के भने ?

अर्थमन्त्रीले लिए बजेटबारे ७ पूर्वअर्थमन्त्रीसँग सुझाव, कसले के भने ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:४१

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्ष २०८१/०८२...

मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु   

मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:३१

नवीन लामिछाने मनाङ, १३ वैशाखः विकट जिल्ला मनाङमा औषधीय जडीबुटी...