काठमाडौं । लोक सेवा आयोगले भर्खरै नतिजा सार्वजनिक गरेको छ । आयोगले नेपाल राष्ट्र बैंकको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।
आयोगले राष्ट्र बैंकको सहायक द्धितिय पदको प्रथम चरणको लिखति परीक्षाको नतिजा प्रकाशन गरेको जनाएको छ ।
नतिजा हेर्नका लागि यहाँ क्लिक गर्नुहोस्
थप नतिजा सवैभन्दा छिटो र सहज रुपमा थाहा पाउनका साथै अन्य जानकारीका लागि पेज लाइक गर्नुहोस्
वि.सं.२०७६ फागुन ८ बिहीवार १५:२९ मा प्रकाशित