back
NMB ad

दुई कम्पनीको ४३ लाखभन्दा बढी कित्ता संस्थापक शेयर सर्वसाधारणमा परिणत

Kumari bank ad

काठमाडौं । बिहीवार दुई कम्पनीको ४३ लाख ११ हजार ३९९ दशमलव १३ कित्ता संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत भएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सूचना जारी गरी प्रभु बैंकको ४१ लाख २६ हजार २०६ दशमलव १३ कित्ता र देवः विकास बैंकको १ लाख ८५ हजार १९३ कित्ता संस्थापक शेयर सर्वसाधारणमा परिणत भएको जानकारी दिएको हो ।

प्रभु बैंकको उक्त शेयर सर्वसाधारणमा परिणत भएपश्चात संस्थापकतर्फ ५१ प्रतिशत र सर्वसाधारणतर्फ ४९ प्रतिशत शेयर स्वामित्व कायम भएको छ भने देवः विकास बैंकको संस्थापकतर्फ ५१ दशमलव ५० र सर्वसाधारणतर्फ ४८ दशमलव ५० प्रतिशत शेयर स्वामित्व कायम भएको छ ।

हाल प्रभु बैंकको चुक्तापूँजी रू. १० अर्ब ३१ करोड ५५ लाख र देवः विकास बैंकको रू. ३ अर्ब १७ करोड ७१ हजार रहेको छ ।

वि.सं.२०७६ फागुन ८ बिहीवार १५:३९ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...