परीक्षा केन्द्र निर्धारण सम्वन्धी लोकसेवा आयोगले निकाल्यो जरुरी सूचना

काठमाडौं । लोक सेवा आयोगले भर्खरै एक जरुरी सूचना प्रकाशन गरेको छ । आयोगले परीक्षा केन्द्र निर्धारण गरिएको सम्वन्धी सूचना निकालेको हो ।

आयोगको धनकुटा कार्यालयले प्रथम चरणको लिखित परीक्षाका लागि भवन कायम गरेको सूचनामा उल्लेख छ । एकीकृत तथा संयुक्त,रा.प.अनं. प्रथ्म श्रेणी(अप्राविधिक) नायव सुव्वा वा सो सरह पदको, दिक्तेल परीक्षा केन्द्र राखी अनलाइन दरखास्त स्वीकृत भएका परीक्षार्थीहरुका लागि भवन कायम गरेको हो ।

सूचना हेर्नका लागि यहाँ क्लिक गर्नुहोस्

२०७६ फागुुण ९ गते १३:५८ मा प्रकाशित

You can share this post!

आइतवार आइएमई जनरल इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

नेप्सेमा १२ करोड ७९ लाख कित्ता शेयर सूचीकृत ! कुन कम्पनीको कति ? (सूचिसहित)

Related posts