काठमाडौं । नेप्सेमा माघ महिनामा १३ कम्पनीको १२ करोड ७९ लाख ८० हजार ७९० दशमलव ७ कित्ता शेयर सूचीकृत भएको छ ।
२ ओटा कम्पनीको हकप्रद शेयर, एउटा कम्पनीको मर्जर पछिको शेयर, ८ ओटा कम्पनीको बोनस शेयर र बाँकी २ ओटा कम्पनीको ऋणपत्र सूचीकृत भएको हो । सूचीकृत भएको उक्त शेयर अब लगानीकर्ताले खरीदविक्री गर्न सक्नेछन् ।
कुनको कति ?
वि.सं.२०७६ फागुन ९ शुक्रवार १७:११ मा प्रकाशित