राष्ट्रिय वाणिज्य बैंकले निकाल्यो अत्यन्त जरुरी सूचना

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक एक जरुरी सूचना सार्वजनिक गरेको छ । बैंककले सिफारिस सम्वन्धी सूचना निकालेको हो । आइतवार गोरखा पत्रमा एक सूचना जारी गर्दै बैंकले नियुक्तिका लागि योग्य कर्मचारी छनौट गरेको जनाएको छ ।

लिखित परीक्षा, अन्तर्वार्ता लगायतमा प्राप्त गरेको अंकका आधारमा विभिन्न तह र पदमा योग्यताक्रमका आधारमा सिफारिस गरिएको सूचनामा उल्लेख छ ।

नियुक्ति पत्र लिनका लागि नेपाल मेडिकल काउन्सिलबाट प्राप्त चिकित्सकबाट प्रमाणित गरिएको निरोगिताको प्रमाणपत्रसहित सूचनामा उल्लेख गरिएको आवश्यक कागजातसहित तोकिएको मिति, समय र स्थानमा उपस्थित हुनका लागि बैंकले अनुरोध गरेको छ ।

हेर्नुहोस सूचना :

२०७६ फागुुण ११ गते ०७:१४ मा प्रकाशित

You can share this post!

फागुन महिनाभित्रै नयाँ पेट्रोलपम्प

प्रधानमन्त्री ओली जन्मदिन मनाउन जन्मघर जाँदै, सार्वजनिक बिदा दिने निर्णय !

Related posts