back
NMB ad

स्थायी नियुक्ति सम्वन्धी लोकसेवाले भर्खरै जारी गर्यो यस्तो सूचना

Kumari bank ad

काठमाडौं । लोक सेवा आयोगले भर्खरै फेरि नयाँ सूचना जारी गरेको छ । आयोगले स्थायी नियुक्ति सम्वन्धी सूचना प्रकाशन गरेको हो ।

आयोगको धनकुटा र बागलुङ कार्यालयले खुला, महिला विकास निरीक्षक, विविध, ५ तहका उम्मेदवारहरुलाई स्थायी नियुक्तिका लागि सिफारिस गरेको सूचनामा उल्लेख छ ।

लिखित परीक्षा, कम्प्युटर सीप परीक्षण तथा अन्तर्वार्तासमेतको कुल प्राप्ताङ्कको आधारमा योग्यतक्रक हुन आएकाले उम्मेदवारहरुको रोजाईको आधारमा स्थायी नियुक्तिका लागि सिफारिस गरेको आयोगले जनाएको छ ।

साथै फागुन १३ गते विहान ११ बजेदेखि सिफारिस पत्र वितरण गर्ने आयोगले जनाएको छ ।

सूचना हेर्नका लागि यहाँ क्लिक गर्नुहोस्

वि.सं.२०७६ फागुन ११ आइतवार १०:४१ मा प्रकाशित

You can share this post!

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:४६

मनहरी (मकवानपुर), १६ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको...

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

वि.सं.२०८० चैत १६ शुक्रवार १२:५३

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको...

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:४१

काँक्रेविहार (सुर्खेत), १६ चैत : कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने...

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:२९

काठमाडौँ, १६ चैत : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष...

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

वि.सं.२०८० चैत १६ शुक्रवार १२:१२

काठमाडौं । सानिमा बैंकले ६८ हजार कित्ता संस्थापक सेयर बिक्री...

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:०२

काठमाडौँ, १६ चैत : केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको...