back
NMB ad

जब भाङ खाएर चुम्बन गरेको भिडियो बाहिरियो …

Kumari bank ad

काठमाडौं । महाशिवरात्रिको दिन शिवबुटी (भाङ) खाएर रमाइलो गर्ने क्रममा केटासाथीसँग चुम्बन गरेको भिडियो फेसबुकबाट बाहिरिएपछि एक युवतीले प्रहरीलाई खबर गरिन् ।

प्रहरीले निकै मेहनतका साथ शनिबार साँझ त्यस्तो कार्यमा संलग्न तीन जनालाई पक्राउ गर्यो । महानगरीय प्रहरी वृत्त जगतेका प्रमुख चक्रप्रसाद जोशीका अनुसार सहमतिमा खिचेको भिडियो बाहिरिएपछि युवतीले चरित्र हत्या गरेको भन्दै मौखिक खबर गरकी थिइन् ।

भिडियो बनाउने कार्यमा युवतीको सहमति भएकोले भिडियो निर्माणमा संलग्न व्यक्तिलाई पक्राउ गर्दा समेत उजुरी दिन नआएको प्रहरीको भनाइ छ । तर पछि ती युवतीले भिडियो हटाइएकाले पक्राउ परेकालाई छोड्न आग्रह गरेकी थिइन् । आजको गोरखापत्रमा प्रकाशित छ ।

वि.सं.२०७६ फागुन १२ सोमवार ०५:०१ मा प्रकाशित

You can share this post!

कृषि विकास बैंकद्वारा लेखापरीक्षक नियुक्त

कृषि विकास बैंकद्वारा लेखापरीक्षक नियुक्त

वि.सं.२०८० चैत ६ मंगलवार १४:२३

काठमाडौं । कृषि विकास बैंकले लेखापरिक्षक नियुक्त गरेको छ ।...

पाथीभरामा आठ महिनामा एक करोड बढी भेटी सङ्कलन   

पाथीभरामा आठ महिनामा एक करोड बढी भेटी सङ्कलन   

वि.सं.२०८० चैत ६ मंगलवार १४:१०

फिक्कल (इलाम), ६ चैत : इलामको रोङ गाउँपालिका–३ कुटीडाँडास्थित पाथीभरा...

निसीखोला दुर्घटनाका घाइते भन्छन्- चालकको लापरबाहीले दुर्घटना भयो   

निसीखोला दुर्घटनाका घाइते भन्छन्- चालकको लापरबाहीले दुर्घटना भयो   

वि.सं.२०८० चैत ६ मंगलवार १२:४३

डम्मर बुढा मगर ढोरपाटन (बागलुङ), ६ चैतः “सोमबार दिउँसो १२...

प्रतिनिधिसभा बैठक शुरु, प्रधानमन्त्रीले जवाफ दिने   

प्रतिनिधिसभा बैठक शुरु, प्रधानमन्त्रीले जवाफ दिने   

वि.सं.२०८० चैत ६ मंगलवार १२:३८

काठमाडौँ, ६ चैतः प्रतिनिधिसभाको आजको बैठक शुरु भएको छ ।...

किसानलाई पशु बीमा गर्न कठिन   

किसानलाई पशु बीमा गर्न कठिन   

वि.सं.२०८० चैत ६ मंगलवार १२:३३

गल्याङ (स्याङ्जा), ६ चैत: स्याङ्जाको वालिङ नगरपालिकाअन्तर्गतका किसानले पशु बीमा...

सर्वोत्तम सिमेन्टको सेयरमा सकरात्मक सर्किट, प्रतिकित्ता कति बढ्यो ?

सर्वोत्तम सिमेन्टको सेयरमा सकरात्मक सर्किट, प्रतिकित्ता कति बढ्यो ?

वि.सं.२०८० चैत ६ मंगलवार ११:३९

काठमाडौं । कारोबार भएको पहिलो दिन नै सर्वोत्तम सिमेन्टको सेयरमा...