काठमाडौं । आइतवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एनएमबि लघुवित्त वित्तीय संस्थाको हकप्रद शेयर सूचिकृत भएको छ । कम्पनीको २४ लाख ३० हजार ९३ दशमलव ७५ कित्ता हकप्रद शेयर सूचीकृत भएको हो ।
सूचीकृत भएको उक्त शेयर लगानीकर्ताले अब दोस्रो बजारमा कारोबार गर्न सक्नेछन् ।
वि.सं.२०७६ फागुन १८ आइतवार १२:२२ मा प्रकाशित