भर्खरै लोक सेवा आयोगले निकाल्यो यस्तो सूचना

काठमाडौं । लोक सेवा आयोगले भर्खरै एक सूचना निकालेको छ । आयोगले वैकल्पिक उम्मेदवार सिफारिश सम्वन्धी सूचना निकालेको हो ।

आयोगको जुम्ला कार्यालयको स्थानीय तह खुला, पाँचौ तह, नेपाल प्रशासन सेवा, समान्य प्रशासन/लेखा समूह, सहायक/आ.ले.प. सहायक पदमा वैकिल्पक उम्मेदवार सिफारिस गरेको सूचना उल्लेख छ ।

हेर्नुहोस् सूचना :

Share Now
२०७६ चैत्र २ गते १२:२६ मा प्रकाशित

You can share this post!

एक आपसमा मर्जरमा जाँदै यी दुई वित्तीय संस्था

एक आपसमा मर्जरमा जाँदै यी दुई वित्तीय संस्था

Related posts