काठमाडौं । लोक सेवा आयोगले भर्खरै एक सूचना निकालेको छ । आयोगले वैकल्पिक उम्मेदवार सिफारिश सम्वन्धी सूचना निकालेको हो ।
आयोगको जुम्ला कार्यालयको स्थानीय तह खुला, पाँचौ तह, नेपाल प्रशासन सेवा, समान्य प्रशासन/लेखा समूह, सहायक/आ.ले.प. सहायक पदमा वैकिल्पक उम्मेदवार सिफारिस गरेको सूचना उल्लेख छ ।
हेर्नुहोस् सूचना :
वि.सं.२०७६ चैत २ आइतवार १२:२६ मा प्रकाशित