काठमाडौं । राष्ट्रिय बाणिज्य बैंक एक सूचना निकालेको छ । बैंकले अन्तर्वार्ताका लागि छनौट गरिएको सम्वन्धी सूचना निकालेको हो ।
बिहीवार गोरखापत्रमा एक सूचना निकाल्दै बैंकले बागमती प्रदेश,चौथो तह, प्रशासन नगद, सहायक नगद पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।
हेर्नुहोस् सूचना:
वि.सं.२०७६ चैत ६ बिहीवार ०९:०४ मा प्रकाशित