काठमाडौं । शिक्षक सेवा आयोगले अध्यापन अनुमतिपत्र (लाइसेन्स)को नतिजा प्रकाशन गरेको छ । आयोगले निम्नमाध्यामिक तहको थप नतिजा प्रकाशन गरेको हो ।
आयोगले गत असोजमा संचालित निमावि तह अन्तर्गत नेपाली विषयको लाइसेन्सको नतिजा गरेको हो ।
नतिजा हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।
वि.सं.२०७६ चैत ११ मंगलवार १६:१५ मा प्रकाशित