back
NMB ad

भारतमा यसपटक भाडा नलिन घरबेटीलाई गृहमन्त्रायको निर्देशन !

Kumari bank ad

एजेन्सी । भारतको केन्द्रीय गृहमन्त्रायले आइतबार भारतमा भइरहेको कोरोना भाइरसका कारण लकडाउनबारे केही निर्देशनहरु दिएको छ ।
गृहमन्त्रालयले सबै राज्य तथा केन्द्र शासित प्रदेशमा आआफ्ना सीमा सिल गर्न निर्देशन दिएको छ ।

अनि त्यहाँका हाइवेहरुमा मानिसहरुको आवातजावत बन्द गर्न पनि गृहमन्त्रालयले निर्देशन दिएको छ । गृहमन्त्रालयले बाटोमा फँसेका मानिसहरुका लागि त्यही प्रदेश सरकारले खाने र बस्ने व्यवस्था गर्न पनि निर्देशन दिएको छ ।

अनि साथसाथै त्यहाँको गृहमन्त्रालयले यस समयको तलब पनि मजदूरलाई दिनै पर्ने नियम ल्याएको छ । घरबेटीहरुका लागि पनि भारतीय गृह मन्न्त्रालयले नया नियम ल्याएको छ– लकडाउनको समयको भाडा नलिनू र कसैलाई पनि घर खाली गर्न नभन्नू !

वि.सं.२०७६ चैत १६ आइतवार १८:३३ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...