back
NMB ad

बेलायतमा लकडाउन ६ महिनासम्म लम्ब्याउन सकिने !

Kumari bank ad

एजेन्सी । बेलायतमा लकडाउन (बन्दाबन्दी) को घोषणा गरिएको एक हप्ता भएको छ । तर, मानिसहरूले बन्दाबन्दीका नियमलाई खासै पालन गरिरहेको देखिएको छैन ।

त्यसैले बेलायतका एक शीर्ष स्वास्थ्य अधिकारीले सामाजिक दूरीका उपायहरू ६ महिनासम्म लम्ब्याउन सकिने सुझाव दिएका छन् भनी बेलायतका प्रमुख पत्रिकाहरूले पहिलो पृष्ठको समाचार बनाएका छन् ।

कोरोनाभाइरस महाव्याधिको गाम्भीर्यलाई धेरै बेलायतीहरूले नबुझेको र सरकारले सूचना प्रवाह गर्दा अलिक सिर्जनात्मकता देखाउनुपर्ने प्रहरी कमिस्नर डेभिड जेमीसनले बताएका छन् ।

वेस्ट मिडल्यान्ड्समा केही मानिसले भाषिक अवरोधका कारण महत्त्वपूर्ण सन्देशमा पहुँच नपाइरहेको उनको भनाइ छ । भारीभरकम सन्देश दिइएकाले किशोरहरूमाझ सन्देश पुग्न नसकेको पनि उनले बताए ।

वेस्ट मिडल्यान्ड्समा संक्रमण व्यापक रूपमा फैलिरहेको र मृत्यु संख्या पनि बढिरहेको स्थिति छ । बेलायतमा अहिले १९ हजार ५२२ जनामा संक्रमण देखिएको छ भने १२ सय २८ जनाको मृत्यु भएको छ ।

वि.सं.२०७६ चैत १७ सोमवार १२:५५ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...