back
NMB ad

एनआईसी एशिया बैंकको घरबाटै खाता खोल्न मिल्ने, यस्ता छन् सुविधाहरु

Kumari bank ad

काठमाडौं । ‘लकडाउन’को समयमा एनआईसी एसिया बैंकले घरबाटै खाता खोल्न सक्ने सुविधा ल्याएको छ । बैंकले लकडाउनको समयमा ग्राहकलाई बैंकको शाखासम्म पुग्न नपर्ने तथा ग्राहकको समय बचत हुने गरी यस्तो सुविधा ल्याएको जनाएको छ ।

सुविधाअन्तर्गत् ग्राहकले घरमै बसिबसी विभिन्न ८ चरणमा निःशुल्क खाता खोल्न सक्नेछन् । खाता खोल्न चाहने ग्राहकले बैंकको आधिकारिक वेबसाइटमा गएर बचत वा मुद्दती खाता खोल्न सक्नेछन् ।

सबै शर्त पूरा भएपछि एक फर्म भरी कुन प्रकारको खाता छनोट गर्ने हो, सोही खाता छनोट गर्न सकिने पनि बैंकले जनाएको छ । विश्वव्यापी महामारीको असहज परिस्थितिमा यावत चुनौती तथा समस्याहरुको बाबजुद् पनि बैंकले आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्न प्रतिबद्ध रहेको जनाएको छ ।

वि.सं.२०७६ चैत १९ बुधवार २०:१० मा प्रकाशित

You can share this post!

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:२२

काठमाडौँ, १२ वैशाख :नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका कतारका अमिर...

इन्स्योरेन्स कम्पनीमै पहिलो पटक सिटिजन लाइफले ल्यायो भिडियो केवाइसी सुविधा

इन्स्योरेन्स कम्पनीमै पहिलो पटक सिटिजन लाइफले ल्यायो भिडियो केवाइसी सुविधा

वि.सं.२०८१ वैशाख १२ बुधवार १०:५३

काठमाडौं । नयाँ वर्ष २०८१ लाई लक्षित गरी सिटिजन लाइफ...

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १०:४१

काठमाडौं । साताको तस्रो कारोबार दिन सुनको भाउमा वृद्धि भएको...

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४९

भद्रपुर (झापा) १२, वैशाख : झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान...

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४४

काठमाडौँ, १२ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...