एजेन्सी । कोभिड–१९ का कारण बिहिबार सिंगापुरमा चौथो मृत्यु भएको छ । एक हजार संक्रमितमध्ये यहाँ चारजनाको मृत्यु भएको छ । यो हिसाबले हेर्ने हो भने बाँकी देशको तुलनामा यो संख्या निकै कम हो ।
सिंगापुरको सरकारले आफ्ना जनतालाई आफूले कोरोना भाइरसविरुद्ध निकै डटेर सामना गरिरहेको सुनिश्चितता गरिरहेको छ । यद्यपि, अब सिंगापुरका जनता चिन्तित हुन थालेका छन्
वि.सं.२०७६ चैत २० बिहीवार ०८:४३ मा प्रकाशित