back
NMB ad

सिंगापुरमा विद्यालय र कार्यालय अझै एक महिना बन्द !

Kumari bank ad

एजेन्सी । सिंगापुरमा कोरोनाभाइरस संक्रमण पछिल्लो समयमा बढेपछि सबै विद्यालय र कार्यालयहरू एक महिनाका लागि बन्द गरिने भएको छ । शुक्रवार सरकारले यसको घोषणा गरेपछि मानिसहरू सामानको जोहो गर्न दौडिएका छन् ।

सिंगापुरले भाइरसविरुद्ध दुई महिनासम्म लडाइँ गरेकोमा अन्तराष्ट्रिय रूपमा प्रशंसा भइरहेको छ । त्यहाँ अहिलेसम्म लकडाउन लगाइएको छैन ।

तर यो हप्ता संक्रमणहरूमा वृद्धि देखिएकाले थप कडा उपाय अपनाउन सरकार बाध्य भएको हो । सरुवा रोग विशेषज्ञहरूले सिंगापुरमा भाइरसविरुद्धको लडाइँमा केही कमजोरी देखिएकाले संक्रमण अहिले बढेको र महाव्याधि रोक्नु निकै चुनौतीपूर्ण रहेको बताएका छन् ।

वि.सं.२०७६ चैत २१ शुक्रवार १७:११ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...