back
NMB ad

मुद्दती निक्षेप अनलाइनबाटै नवीकरण गर्न सकिने, बैंकमा जान नपर्ने

Kumari bank ad

काठमाडौं । बैंकहरुमा परिपक्व भएको मुद्दती निक्षेप अनलाइनबाटै नवीकरण गर्न सकिने भएको छ । नेपाल बैंकर्स संघले परिपक्व भएका र भविष्यमा परिपक्व हुनसक्ने त्यस्ता निक्षेपहरु इमेलबाट अनुरोध पठाएरै नवीकरण गर्नसक्ने जनाएको हो ।

त्यसरी नवीकरण गर्न चाहने व्यक्तिले बैंकमा रजिष्टर गरिएको आफ्नो इमेल एकाउन्टबाट अनुरोध पत्र पठाउएर अवधि नबीकरण गर्न सक्नेछन् ।

साथै, बैंकर्स संघले जोखिमका बाबजुत न्यूनतम बैंकिङ सेवा दिने प्रतिवद्धता व्यक्त गरेको छ । बैंकर्स संघले सूचना जारी गर्दै विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोगको जोखिमका बाबजूद बैंकहरु न्यूनतम बैंकिङ्ख सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरेको हो ।

संघले समेसम्म विद्युतीय कारोबार गर्न र आफ्नो खाता नम्बर, पिन नम्बर, लगायतका व्यक्तिगत विवरणहरु कसैलाई नदिन तथा विद्युतीय कारोबारमा हुनसक्ने जोखिमलाई ध्यानमा सुरक्षित तवरले कारोबार गर्न अनुरोध समेत गरेको छ ।

वि.सं.२०७६ चैत २४ सोमवार १९:०६ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...