back
NMB ad

ओम्नी ग्रुपमा ईश्वर पोखरेलका छोरा नरहेको दाबी !

Kumari bank ad

काठमाडौं । विवादास्पद मेडिकल सामग्री खरिद प्रकरणमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलका छोरा स्वराज पोखरेलले आफू संलग्न नभएको दाबी गरेका छन् ।

स्वराजले आफू खरिदकर्ता ओम्नी ग्रुपमा शेयर होल्डर नभएको र ठेक्का दिलाउनेक कार्यमा संलग्न नभएको भन्दै प्रेस काउन्सिलमा उजुरी हालेका छन् ।

काठमाडौंप्रेस डट कमले भनेजस्तो आफ्नो संलग्नता नभएको भन्दै प्रेशण गरेको खण्डनसमेत नछापेको भन्दै उनले काउन्सिलमा उजुरी गरेका हुन् । प्रेस काउन्सिलले खण्डन प्रकाशन गर्दै सात दिनभित्र जानकारी गराउन पनि निर्देशन दिएको छ ।

वि.सं.२०७६ चैत २४ सोमवार २१:०७ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...