काठमाडौं । लकडाउनलाई दृष्टिगत गर्दै राष्ट्रिय वाणिज्य बैंकले बुधबार र बिहीबार काठमाडौं उपत्यकाको ८ ओटा शाखा खोल्ने भएको छ ।
तर, चैत २८ र ३० गते भने बैंकको सवै शाखा कार्यलयहरु खुल्ने बताइएको छ ।
यस्तै, उपत्यका बाहिर हकमा भने प्रदेश कार्यालयले नै आवश्यक शाखा सञ्चालन गर्ने बैंकले जनाएको छ ।
वि.सं.२०७६ चैत २६ बुधवार ११:३४ मा प्रकाशित