back
NMB ad

कस्तो आउँदै छ बजेट ? (भिडियो सहित)

Kumari bank ad

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले लकडाउन अवधि लम्बिए पनि जेठ १५ गते नै बजेट विनियोजन हुने बताउनुभएको छ ।

कोभिड-१९ ले देशको अर्थतन्त्रमा त्यति धेरै असर नगरेकाले आगामी आर्थिक वर्षमा गत आर्थिक वर्षकै मिल्दो जुल्दो बजेट आउने सम्भावना भएको बताउनुभएको छ ।

कोभिड–१९ ले अर्थतन्त्रमा पारेको असर, वर्तमान परिस्थिति र बजेटका सन्दर्भमा राष्ट्रिय जनता टेलभिजनका लागि दीपक पाण्डेले गर्नुभएको संवादमा यस्तो बताउनुभएको हो ।

साथै लकडाउनको पूर्ण पालनसहित देशका केही ठुला आयोजनाहरुमा काम संचालन भइरहेका बताउनुभयो । उहाँले अब आउने बजेटले विशेष रोजगारीलाई समेटिने बताउनुभयो ।

हेर्नुहोस् बहस :

https://www.facebook.com/janatasamachar/videos/2642936939308878/

वि.सं.२०७७ वैशाख ७ आइतवार १६:१० मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...