back
NMB ad

सगरमाथा इन्स्योरेन्सले शेयरधनीलाई लाभांश नदिने, यस्तो छ कारण

Kumari bank ad

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले यस वर्ष शेयरधनीलाई लाभांश नदिने भएको छ । आव २०७५/७६ मा मुनाफा भएपनि एनएफआरएस प्रणालीमा बाँडफाँडका लागि योग्य रकम ऋणात्मक रहेकाले उक्त कम्पनीले कुनै पनि लाभांश नदिने भएको हो ।

कम्पनीको जेठ २२ गते बसेको सञ्चालक समितिको बैठकले आव २०७५/७६ को वित्तीय विवरण पारीत गराउँदै लाभांश नदिने निर्णय गरेको हो । कम्पनीले अघिल्लो वर्ष शेयरधनीलाई ८६ प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।

चालू आवको तेस्रो त्रैमासमा उक्त उक्त कम्पनीले रू. १७ करोड ४१ लाख नाफा कमाएको छ । यो नाफा गत आवको यसै अवधिमा रू. १७ करोड १९ लाख थियो । चुक्तापूँजी रू. १ अर्ब भन्दा बढी रहेको उक्त कम्पनीले जगेडाकोषमा रू. ३४ करोड ४७ लाख सञ्चित गरेको छ ।

वि.सं.२०७७ जेठ २५ आइतवार १२:०२ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...