back
NMB ad

एक आपसमा गाभिँदै यी वित्तीय संस्थाहरु

Kumari bank ad

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको विशेष सधारण सभा असार २० गते सिद्धार्थ कटेज कामनपा– ३२ तिनकुने, काठमाडौंमा हुने भएको छ ।

कम्पनीको असार ३ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । साधारण सभाको प्रस्तावमा उक्त कम्पनीले नागबेली लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने रहेको छ ।

सभामा प्राप्ति प्रयोजनको लागि मूल्यांकनकर्ताबाट चलअचल सम्पत्ति तथा दायित्वको मूल्यांकन गरी प्राप्त प्रतिवेदनको आधारमा नागबेली लघुवित्तको समायोजित प्रतिशेयर मूल्यको आधारमा गरिएको शेयर स्वाप अनुपात स्वीकृती गर्ने प्रस्ताव रहेको छ ।

साथै मिर्मिरे लघुवित्तले नागबेली लघुवित्त र स्वेडा लघुवित्तलाई प्राप्ति पश्चात कायम हुने चुक्तापूँजीको आधारमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव रहेको छ । साधारण सभा प्रयोजनको लागि शेयरधनी दर्ता पुस्तिका असार १० गने देखि २० गतेसम्म बन्द रहनेछ ।

वि.सं.२०७७ असार ४ बिहीवार ११:०७ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...