back
NMB ad

मर्जरका लागि आकर्षित हुँदै सहकारी संस्था : १४ हजार सहकारीलाई लक्ष्य ५ सयमा झार्ने

Kumari bank ad

काठमाडौं । सहकारी संख्या धेरै, उपलब्धि कम । पैसाको किनबेच बढी, उत्पादनमूलक र सेवा क्षेत्रमा लगानी अत्यन्तै कम । सहकारीको गुणात्मक विकास गरी अर्थतन्त्रमा योगदान पु¥याउने उद्देश्यले सरकारले मर्जर (एकीकरण) अभियान सुरु गरेको छ ।

यत्रतत्र छरिएर रहेका सहकारीलाई एकीकृत गरी गरिबी निवारण र रोजगारी सिर्जनामा टेवा पु¥याउने उद्देश्यले सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेटमै मर्जरलाई उच्च प्राथमिकता राखेको छ ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) का अध्यक्ष परितोष पौड्यालले पाँच सय सहकारी भए पुग्ने बताए । १४ हजार बचत सहकारी एकीकरण गरी पाँच सयमा झार्ने लक्ष्य लिएको उनको भनाइ छ ।

साना संस्थाको आन्तरिक प्रणाली कमजोर हुनुका साथै सदस्यलाई सेवा दिन नसक्ने भएकाले मर्जरको अभियान चलाउन लागिएको उनको भनाइ छ ।

पछिल्लोे समय सहकारी संस्था मर्जरका लागि आकर्षित हुँदै गएका छन् । अनुदान, करलगायत सहुलियत पाए मर्जरको लहर चलाउने सहकारी अगुवाको योजना छ ।

राष्ट्रिय सहकारी महासंघका अनुसार तीन सयवटा सहकारी मर्जर भई ५० वटा सहकारी भएका आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खवर छ ।

वि.सं.२०७७ असार १० बुधवार ०८:५९ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...