भर्खरै शिक्षक सेवा आयोगले निकाल्यो अत्यन्त जरुरी सूचना

काठमाडौं । शिक्षक सेवा आयोगले भर्खरै एक सूचना प्रकाशन गरेको छ । आयोगले स्थायी अध्यापन अनुमित पत्र(लाइसेन्स)को नतिजा सम्वन्धी सूचना निकालेको छ ।

आयोगले स्थायी अध्यापन अनुमतिपत्र (लाइसेन्स) माध्यामिक तह नेपाली विषयको पुनर्योग नतिजा प्रकाशन गरेको हो ।

नतिजा हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

२०७७ असार ११ गते १८:४० मा प्रकाशित

You can share this post!

सामूदायिक विद्यालय र सरकारी स्वास्थ्य संस्थाहरुमा अझै कर्मचारी अभाव

सामूदायिक विद्यालय र सरकारी स्वास्थ्य संस्थाहरुमा अझै कर्मचारी अभाव

Related posts