प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षणपछि निवास फिर्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणपछि निवास फर्किनुभएको छ । आज साँझ ५ बजे प्रधानमन्त्री बाँसबारीस्थित शहीद गंगालाल हृदयरोग केन्द्र पुग्नुभएको थियो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार मुटुको अत्यावश्यक परीक्षण गरी प्रधानमन्त्री निवास फर्किएको बताउनुभएको छ ।

२०७७ असार १७ गते १८:०१ मा प्रकाशित

You can share this post!

प्रधानमन्त्री ओली गंगालाल हृदय केन्द्रमा

प्रधानमन्त्री ओली गंगालाल हृदय केन्द्रमा

Related posts