काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणपछि निवास फर्किनुभएको छ । आज साँझ ५ बजे प्रधानमन्त्री बाँसबारीस्थित शहीद गंगालाल हृदयरोग केन्द्र पुग्नुभएको थियो ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार मुटुको अत्यावश्यक परीक्षण गरी प्रधानमन्त्री निवास फर्किएको बताउनुभएको छ ।
वि.सं.२०७७ असार १७ बुधवार १८:०१ मा प्रकाशित