काठमाडौं । लोक सेवा आयोगले भर्खरै फेरि थप सूचना प्रकाशन गरेको छ । आयोगले वैकल्पिक उम्मेदवार सिफारिस सम्वन्धी सूचना निकालेको हो ।
आयोगको सुर्खेत कार्यालयको विज्ञापन नम्वर१४८५३ (०७५–७६), स्थानीय तह(खुला) पाँचौ तह, सब–इञ्जिनियरि पदमा वैकल्पिक उम्मेदवार सिफारिस गरेको सूचनामा उल्लेख छ ।
सूचना हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।
वि.सं.२०७७ असार १८ बिहीवार १३:५९ मा प्रकाशित