back
NMB ad

शेयर बजार अपडेट : ३१ अंकले बढ्यो नेप्से, ५८ करोडभन्दा बढीको कारोबार

Kumari bank ad

काठमाडौं । मंगलवार दुई घण्टाको कारोबार अवधिमा नेप्से परिसूचक ३१ दशमलव ४७ अंक बढेर १ हजार ३३० दशमलव २० विन्दुमा पुगेको छ । यस अवधिसम्म २ दशमलव ४२ प्रतिशत बढेको बजारमा रू. ५८ करोड ४२ लाख ७० हजार बराबरको कारोबार भएको छ ।

यो कारोबार १६४ कम्पनीको ९ हजार ८५५ पटकको व्यापारमा भएको हो । दुई घण्टाको कारोबारमा सबैभन्दा बढी नेपाल पुनर्बीमा कम्पनीको रू. ७ करोड ८८ लाख ५३ हजार बराबरको शेयर कारोबार भएको छ ।

रू. ४४ ले शेयरमूल्य बढेको उक्त कम्पनीकोे शेयरमूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ । यस अवधिसम्म कारोबारमा आएका १२ ओटै समूहको परिसूचक बढेको छ । मंगलवार दुई घण्टाको कारोबारमा निर्जीवन बीमा समूहको परिसूचक सबैभन्दा बढी ५ दशमलव ३५ प्रतिशत बढेको छ ।

वि.सं.२०७७ असार २३ मंगलवार १३:०२ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...