काठमाडौं । नेप्सेमा मंगलवार एभरेष्ट बैंकको ५ प्रतिशत बोनस शेयर सूचीकृत भएको छ । उक्त कम्पनीको ४० लाख ३३ हजार ४३१ दशमलव ६७ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।
अव यो शेयर लगानीकर्ताले खरीदविक्री गर्न सक्नेछन् । कम्पनीले आव २०७५/७६ को मुनाफाबाट ५ प्रतिशत बोनस शेयर र २० प्रतिशत नगद लाभांश दिएको हो ।
वि.सं.२०७७ असार २३ मंगलवार १४:०९ मा प्रकाशित