back
NMB ad

कोरोनाबारे खुल्यो फेरि अर्को नयाँ तथ्य : कोठाभित्र १० मिटरभन्दा टाढासम्म फैलिने !

Kumari bank ad

काठमाडौं । कोरोना भाइरसबारे नयाँ नयाँ तथ्यहरु खुलिरहेका छन् । कोरोनाभाइरस संक्रमणबाट जोगिन र थप संक्रमण नियन्त्रणका लागि दुई मिटर भौतिक दूरी कायम गर्नुपर्ने बताउँदै आइरहेका बेला वैज्ञानिकहरुले कोरोनाको विषाणु बन्द कोठाभित्र दश मिटरभन्दा टाढासम्म फैलिनसक्ने जानकारी दिएको साउथ चाइना मर्निङ पोष्टले जनाएको छ ।

विश्वस्वास्थ्य संगठन (डब्लुएचओ)लाई पत्र लेख्दै विश्वका ३२ मुलुकका २३९ वैज्ञानिकले बन्द कोठामा पाँच माइक्रोमिटरभन्दा साना ड्रपलेटहरु १० मिटरभन्दा लामो दूरीसम्म फैलिन सक्ने उल्लेख गरेका छन् । उक्त तथ्यले कोरोनाभाइरस नियन्त्रणमा जटिलता थपिएको छ ।

कोरोनाभाइरस नियन्त्रणका लागि भौतिक दूरी कायम राख्नु पर्ने, बारम्बार सावुन पानीले हात धोइरहनु पर्ने, स्यानिटाइजरको प्रयोग गर्नुपर्ने, मास्क लगाउनु पर्ने चिकित्सकहरुले बताउँदै आएका छन् ।

वि.सं.२०७७ असार २४ बुधवार १७:०२ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...