back
NMB ad

सामान्य अंकले बढ्यो शेयर बजार : ९० करोड बराबरको कारोबार

Kumari bank ad

काठमाडौं । शेयर बजार सामान्य अंकले सकारात्मक रह्यो । उतार चढावबीच बजार परिसूचक नेप्से ४ अंक बढीले धनात्मक रहेर १३ सय ३१ कायम भयो । कारोबार भने पछिल्ला दिनका तुलनामा सामान्य खुम्चियो ।

अर्ब तलै कारोबार भयो । व्यापार र वाणिज्य बैंक बाहेक कारोबार भएका अरु समूह सकारात्मक रहे । जीवन बीमा समूहमा सबैभन्दा उच्च ६८ अंकको बृद्धि आयो ।

निर्जीबन बीमा समूह पनि ३९ अंकले उकालो लाग्यो । होटल समूह पनि दोहोरो अंकले सुधारिंदा अरु भने सामान्य अंकले सकारात्मक रहे । व्यापार समूह भने १८ अंकले ओरालो लाग्यो ।

यस दिन नेपाल स्टक एक्सचेन्जमा १ सय ७८ कम्पनीको २२ लाख २६ हजार कित्ता शेयर ९० करोड बराबरको किनबेच भएको एक्सचेन्जले जनाएको छ ।

वि.सं.२०७७ असार २५ बिहीवार १५:५५ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...