४.६९ अंकले बढ्यो नेप्से : यस्तो शेयर बजारको पछिल्लो अपडेट

काठमाडौं । आइतवार नेप्से कारोबार भएको दोस्रो घण्टामा ४ दशमलव ६९ अंकले बढेको छ । १ हजार ३३१ दशमलव ३२ विन्दुबाट शुरु भएको नेप्से कारोबारको दोस्रो घण्टामा शून्य दशमलव ३५ प्रतिशत बढेर १ हजार ३३५ दशमव ९५ विन्दुमा पुगेको छ ।

यस अवधिसम्म कारोबारमा आएका १२ समूहको परिसूचक मध्ये ६ समूहको परिसूचक बढेको छ भने बाँकी ६ समूहको परिसूचक घटेको छ ।कारोबारको दोस्रो घण्टासम्म १७० ओटा कम्पनीको रू. ४८ करोड ८५ लाख बराबरको शेयर कारोबार भएको छ ।

२०७७ असार २८ गते १२:५९ मा प्रकाशित

You can share this post!

नेप्सेमा दुई कम्पनीको बोनस शेयर सूचीकृत, कुनको कति ?

नेप्सेमा दुई कम्पनीको बोनस शेयर सूचीकृत, कुनको कति ?

Related posts