शेयर बजार : पहिलो घण्टामा ४.५३ अंकले बढ्यो नेप्से, १९ करोड बराबरको कारोबार

काठमाडौ । बुधवार नेप्से परिसुचक कारोबार भएको एक घण्टामा ४ दशमलव ५३ अंकले बढेर १ हजार ३५१ दशमलव ९७ विन्दुमा पुगेको छ ।सो अवधिमा १६४ ओटा कम्पनीको रू. १९ करोड ७१ लाख बरावरको शेयर खरीदविक्री भएको छ ।

सबैभन्दा बढी एनआईसि एशिया लघुवित्त वित्तीय संस्थाको शेयर ९ दशमलव ९२ प्रतिशतले वृद्धि भएको छ भने बढी करोबार नेपाल पुनर्बीमा कम्पनीको भएको हो ।

२०७७ असार ३१ गते १२:०६ मा प्रकाशित

You can share this post!

स्वीस बैंकमा प्रधानमन्त्रीको ५५ लाख डलर छ भन्ने समाचार भ्रामक र गलत

स्वीस बैंकमा प्रधानमन्त्रीको ५५ लाख डलर छ भन्ने समाचार भ्रामक र गलत

Related posts