यस्तो छ वामदेव गौतमले पार्टी विग्रह तत्काल रोक्नका लागि दुवै अध्यक्ष समक्ष राखेको प्रस्ताव

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले पार्टीभित्र देखिएको विवाद समधानका लागि दुई अध्यक्षसमक्ष ६ बुँदे प्रस्ताव पेस गर्नुभएको छ ।

मंगलबार उपाध्यक्ष गौतमले महाधिवेशनसम्म केपी शर्मा ओली अध्यक्ष रहने र पाँचै वर्ष प्रधानमन्त्री रहनेगरी नयाँ प्रस्ताव ल्याउनुभएको हो ।

२०७७ साउन १३ गते १२:०९ मा प्रकाशित

You can share this post!

१० दिनका लागि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय !

१० दिनका लागि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय !

Related posts