काठमाडौं । लोकसेवा आयोगले भर्खरै एक सूचना प्रकाशन गरेको छ । आयोगको सुरक्षा निकाय तथा संगठित संस्था महाशाखा, लिखित परीक्षा नतिजा प्रकाशन शाखाले पुनर्योग सम्वन्धी सूचना निकालेको हो ।
आयोगको सशस्त्र प्रहरी बल नेपालको वि.नं.९/२०७६७७, सशस्त्र प्रहरी सहायक निरीक्षक पदको पुनर्योग सम्वन्धी सूचना निकालेको हो ।
वि.सं.२०७७ साउन १३ मंगलवार १४:१२ मा प्रकाशित