भर्खरै लोकसेवाको लिखित परीक्षा नतिजा प्रकाशन शाखाले निकाल्यो यस्तो सूचना

काठमाडौं । लोकसेवा आयोगले भर्खरै एक सूचना प्रकाशन गरेको छ । आयोगको सुरक्षा निकाय तथा संगठित संस्था महाशाखा, लिखित परीक्षा नतिजा प्रकाशन शाखाले पुनर्योग सम्वन्धी सूचना निकालेको हो ।

आयोगको सशस्त्र प्रहरी बल नेपालको वि.नं.९/२०७६७७, सशस्त्र प्रहरी सहायक निरीक्षक पदको पुनर्योग सम्वन्धी सूचना निकालेको हो ।

२०७७ साउन १३ गते १४:१२ मा प्रकाशित

You can share this post!

फेरि कडा लकडाउन गर्ने निर्णय : अनिश्चितकालका लागि सार्वजनिक सेवा बन्द !

फेरि कडा लकडाउन गर्ने निर्णय : अनिश्चितकालका लागि सार्वजनिक सेवा बन्द !

Related posts