अन्ततः आजै राती १० बजेबाट कडा रुपमा लकडाउन गर्ने निर्णय !

एजेन्सी । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।

 

कोरोना भाइरसका कारण अहिले हरेक दिन जसो नै हजारौँ मानिसहरुको मृत्यु भईरहेको छ भने लाखौँ मानिसहरु संक्रमित बनिरहेका छन् ।

 

यसैबीच स्पेनको राजधानी मड्रिडमा लकडाउनमा कडाई गरिएको छ ।  त्यहाँ आज राती १० बजेबाट अत्यावश्यक काम बाहेक बाहिर निस्किएमा कारवाही गरिने भएको हो ।

स्पेनमा अहिलेसम्म ३२ हजार ८६ जनाको मृत्यु भएको छ भने ८ लाख १० हजार ८०७ जनालाई कोरोना संक्रमण भएको छ ।

२०७७ असोज १८ गते १६:५९ मा प्रकाशित

You can share this post!

एनसेलले ल्यायो चाडपर्व लक्षित ‘कुरै कुरामा उपहार’ योजना, के–के छन् सुविधाहरु ?

एनसेलले ल्यायो चाडपर्व लक्षित ‘कुरै कुरामा उपहार’ योजना, के–के छन् सुविधाहरु ?

Related posts