जनरल इन्स्योरेन्सको कायम मुकायम महाप्रबन्धकमा विनेश मास्के

काठमाडौं । जनरल इन्स्योरेन्सको कम्पनीको सहायक महाप्रबन्धक विनेश मास्केलाई कायम मुकायम महाप्रबन्धकको जिम्मेवारी दिइएको छ ।

२३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले मास्केलाई अर्को व्यवस्था नभएसम्मको लागि मुकायम महाप्रबन्धकको जिम्मेवारी दिइएको हो ।

२०७७ माघ २५ गते १२:३१ मा प्रकाशित

You can share this post!

ऊर्जा उत्पादनबाटै मुलुकलाई समृद्ध बनाउन सकिन्छ : ऊर्जामन्त्री रायमाझी

ऊर्जा उत्पादनबाटै मुलुकलाई समृद्ध बनाउन सकिन्छ : ऊर्जामन्त्री रायमाझी

Related posts