एशियन लाइफको कम्पनी सचिवमा प्रकाश सिंह कठायत नियुक्त

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कम्पनी सचिव नियुक्त गरेको छ ।

गत माघ २९ गते बसेको संचालक समितिको बैंठकले कम्पनी सचिवमा प्रकाश सिंह कठायतलाई नियुक्त गरेको छ । कम्पनीले कठायतलाई त माघ २९ गतेदेखि लागू हुने गरी कम्पनी सचिवमा नियुक्त गरेको जानकारी गराएको छ

२०७७ फागुुण २ गते १२:४० मा प्रकाशित

You can share this post!

आजदेखि एनसीसी बैंकको २५ लाख कित्ता शेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

आजदेखि एनसीसी बैंकको २५ लाख कित्ता शेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

Related posts