फागुन २५ गते एलआइसी लाइफ इन्स्योरेन्सको साधारण सभा, बुक क्लोज कहिले ?

काठमाडौं । एलआइसी लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले साधारण सभा बोलाएको छ ।

एक सूचना निकाल्दै कम्पनीले आफ्नो १८ औं बार्षिक साधारण सभा फागुन २५ गते गर्ने भएको जानकारी गराएको छ । बार्षिक साधारण सभा प्रयोजनका लागि फाल्गुन ७ गतेदेखि फागुन २५ गतेसम्म बुक क्लोज हुने भएको सूचनामा उल्लेख छ ।

२०७७ फागुुण २ गते १३:५९ मा प्रकाशित

You can share this post!

नेपाल बैंकका अध्यक्ष अधिकारीद्वारा राजिनामा

नेपाल बैंकका अध्यक्ष अधिकारीद्वारा राजिनामा

Related posts