सानिमा जनरल इन्स्योरेन्सले शेयरधनीलाई लाभांश नदिने

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सले आर्थिक बर्ष २०७६/७७ बाट शेयरधनीलाई लाभांश नदिने भएको छ । कम्पनीले नेपाल स्टक एक्सचेञ्ज(नेप्से) लाई गराएको जानकारी अनुसार लाभांश वितवरण नगर्ने भएको हो ।

कम्पनीको संचालक समितिको ८७ औं बैठकले आर्थिक वर्ष २०७६/७७ को वित्तीय विवरण पारित गरी स्वीकृतिका लागि बीमा समितिमा पेश गर्ने सूचनामा उल्लेख छ ।

सूचना अनुसार कम्पनीले वित्तीय विवरण सम्बन्धी निर्देशन बमोजिम तथा एनएफआरएस वित्तीय विवरण पारित गरी स्वीकृतिका लागि बीमा समितिमा पेश गर्ने निर्णय गरेको जनाएको छ ।

 

२०७७ फागुुण ३ गते १२:५६ मा प्रकाशित

You can share this post!

तीन वर्षमा नेपालीले स्वेदशमै उत्पादित फलाम प्रयोग गर्न पाउने छन्ः प्रधानमन्त्री ओली

तीन वर्षमा नेपालीले स्वेदशमै उत्पादित फलाम प्रयोग गर्न पाउने छन्ः प्रधानमन्त्री ओली

Related posts