हिमालयन जनरल इन्स्योरेन्सले ६.७५ प्रतिशत लाभांश दिने

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्सले चालु सेयरधनीहरुलाई लाभांश दिने प्रस्ताव गरेको छ । इन्स्योेरेन्सको फागुन ३ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको हो ।

 

कम्पनीले आर्थिक वर्ष २०७६/०७७ को नाफाबाट सेयरधनीहरुलाई ६.७५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो । कम्पनीका अनुसार चुक्ता पुँजीको ३ प्रतिशत बोनस र ३.७५ प्रतिशत नगद (कर प्रयोजनको लागि समेत) दिने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउने छन् ।

२०७७ फागुुण ४ गते १०:२६ मा प्रकाशित

You can share this post!

नेपालको रेलवे विस्तारमा रसिया लगानी गर्न इच्छुक

नेपालको रेलवे विस्तारमा रसिया लगानी गर्न इच्छुक

Related posts