काठमाडौं । केन्द्रीय तथ्याङ्क विभागका अनुसार नेपालीको प्रतिव्यक्ति आय घटेको छ ।
विभागले आधार वर्ष परिवर्तन गर्दै सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालीको प्रतिव्यक्ति आय घटेर ११३४ अमेरिकी डलर रहेको छ ।
अघिल्लो वर्ष नेपालीहरुको प्रतिव्यक्ति आय ११५९ अमेरिकी डलर रहेको थियो ।
वि.सं.२०७७ फागुन २० बिहीवार १३:४१ मा प्रकाशित