back
NMB ad

इन्धनको मूल्य बढेसँगै हवाई भाडा बढ्यो, कुन रुटको कति ?

Kumari bank ad

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य बढाएसँगै हवाई भाडा पनि बढेको छ । नेपाल वायुसेवा सञ्चालक संघले हवाई भाडा बढेको जानकारी गराएको छ ।

निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर ५ रुपैयाँ बढाएको छ । निगमले इन्धनको मूल्य बढाएसँगै नागरिक उड्डयन प्राधिकरणकोे स्वीकृतिमा संघले नयाँ भाडादर सार्वजनिक गरेको छ ।

संघले विभिन्न १०० वटा गन्तव्यका लागि २० रुपैयाँदेखि २२० रुपैयाँसम्म हवाई भाडा बढेको जनाएको छ । सबैभन्दा कम डोटी–साँफेबगर रुटको लागि २० रुपैयाँ र सबैभन्दा बढी काठमाडौं–धनगढी रुटको लागि २२० रुपैयाँ नयाँ भाडादर कायम भएको छ ।

वि.सं.२०७७ फागुन २१ शुक्रवार १०:३६ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...