एभरेष्ट इन्स्योरेन्सले ८.४२ प्रतिशत लाभांश दिने, बोनस कति ?

काठमाडौं । एभरेष्ट इन्स्योरेन्सले सेयरधनीहरुलाई ८.४२ प्रतिशत लाभांश दिने भएको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७६-७७ को मुनाफाबाट उक्त लाभांश दिने प्रस्ताव गरेको हो ।

इन्स्योरेन्सको फागुन २० गते सम्पन्न सञ्चालक समितिको बैठकले ८ प्रतिशत बोनस र त्यसका लाग्ने करका लागि ०.४२ प्रतशित नगद लाभांशसहित ८.४२ प्रतशित लाभांश दिने प्रस्ताव गरेको हो ।

उक्त प्रस्ताव बीमा समितिले स्वीकृत गरेर आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउने छन्

२०७७ फागुुण २१ गते १०:५७ मा प्रकाशित

You can share this post!

इन्धनको मूल्य बढेसँगै हवाई भाडा बढ्यो, कुन रुटको कति ?

इन्धनको मूल्य बढेसँगै हवाई भाडा बढ्यो, कुन रुटको कति ?

Related posts