back
NMB ad

बिदाको दिन पनि मेरो सेयरमा उस्तै समस्या, लगानीकर्तालाई आईपीओ भर्न झनै सास्ती

Kumari bank ad

काठमाडौं । सोमबार अन्तराष्ट्रिय श्रमिक महिला दिवसको दिन सरकारले सार्वजनिक विदा दिएको छ ।

कतिपय सेयर लगानीकर्ताको ध्यान बिदाकोे दिन सेयर कारोबार पनि हुँदैन घरमै बसेर ज्योती लाइफ इन्स्योरेन्सको आईपीओमा आवेदन दिऊँ भन्ने योजना होला ।

बिदाको दिन, सेयर कारोबार नहुँदा मेरो सेयरमा चाप कम पर्ने हुँदा सहजै आईपीओमा आवेदन दिन सकिएला भन्नै सबैलाई लागेको हुन्छ । तर सोमबार बिहानै देखि मेरो सेयरको नेटवर्कमा समस्या देखिएको छ ।

सिडिएससीका प्रवक्ता सुरेश न्यौपानेका अनुसार मेरो सेयरको नेटवर्कमा सामान्य समस्या देखिएको छ । त्यो समस्या समाधान गर्नको लागि काम भइरहेको उहाँको भनाइ छ । केही समयमा नै यो समस्या समाधान गरेर सामान्य गतिमा सेयरमा आवेदन दिन मिल्ने न्यौपानेले बताउनु भयो ।

वि.सं.२०७७ फागुन २४ सोमवार १२:३२ मा प्रकाशित

You can share this post!

पर्यटनमा नयाँ गन्तव्यः पर्वतीय उडानबाट कैलाश मानसरोवर दर्शन   

पर्यटनमा नयाँ गन्तव्यः पर्वतीय उडानबाट कैलाश मानसरोवर दर्शन   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १५:२८

कमलकुमार बस्नेत काठमाडौँ, ६ वैशाखः दिनको पहिलो प्रहर सुरु भइसकेको...

यी कम्पनीको सेयर मूल्य बढ्यो, कुनको कति ?

यी कम्पनीको सेयर मूल्य बढ्यो, कुनको कति ?

वि.सं.२०८१ वैशाख ६ बिहीवार १५:२३

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

सेयर बजारमा दोहोरो अंकले गिरावट आउँदा यी कम्पनीले सर्वाधिक गुमाए

सेयर बजारमा दोहोरो अंकले गिरावट आउँदा यी कम्पनीले सर्वाधिक गुमाए

वि.सं.२०८१ वैशाख ६ बिहीवार १५:१२

काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख ६ बिहीवार १५:०५

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

तातोपानी भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन   

तातोपानी भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १४:५६

चौतारा (सिन्धुपाल्चोक), ६ वैशाखः चालु आर्थिक वर्षको नौ महिनामा तातोपानी...

अष्ट्रेलियाको बेरोजगारी दर ३.८ प्रतिशतले वृद्धि   

अष्ट्रेलियाको बेरोजगारी दर ३.८ प्रतिशतले वृद्धि   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १३:२९

क्यानबेरा(अष्ट्रेलिया),६ वैशाख : पछिल्लो समयमा दिनानुदिन बढ्दै गएको अष्ट्रेलियाको बेरोजगारी...