back
NMB ad

केटीएम २५० एडभेन्चर लन्च, कति पर्छ मूल्य ?

Kumari bank ad

काठमाडौं । विश्वको नं. १ र नेपालको सबैभन्दा छिटो बढिरहेको प्रिमियम मोटरसाइकल ब्राण्ड केटीएमले बहु–प्रतिक्षित केटीएम २५० एडभेन्चर लन्च गरेको छ । जसको मूल्य ७ लाख ४९ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको छ ।

नेपालमा व्यापक रुपमा बढिरहेको एड्भेन्चर मोटरसाइकलको सेग्मेन्टलाई विस्तार गर्नको लागि केटीएम २५० एडभेन्चर ल न्चगरिएको हो । देशभरिका समस्त केटीएमको शोरुममा बुकिङ्गखुला गरिएको बताइएको छ ।

यस अघिको केटीएम ३९० एडभेन्चरले उत्साहिहरुको कल्पनात्मकता र अपेक्षालाई पूरा गरेको थियो । एड्भेन्चर बाइकिङ्गको संसारमा ग्राहकहरुलाई पहिलो कदम चाल्न लगाएर केटीएम २५० एडभेन्चरले यो फ्रेन्चाइजलाई अझ बढाउने अपेक्षा गरिएको छ ।

उत्कृष्ट ह्यान्डलिंग र ईञ्जिनपन्चका साथ लाइटवेट प्याकेजमा आउने एड्भेन्चर केटीएम परिवारको नवीनतम एडिशन हो । यसको वृहत् डिस्प्लेसमेन्ट सिब्लीङको इलेमेन्टहरूको प्रयोग गरेर, केटीएम एड्भेन्चर अत्यन्त विशेषताहरु प्रदान गर्दछ, जुन ट्राभल–एन्डुरो विश्वको लागि इन्ट्री प्वाईट हो ।

क्लास लिडिङ पर्फमेन्स

केटीएम २५० एडभेन्चरमा एक शक्तिशाली, २४८ सीसीको अत्याधुनिक डीओएचसीफोर–भल्भसिंगल सिलिन्डर लिक्विड कूल्ड ईन्जिन छ, जसले पावरब्यान्ड मार्फत सहज र आत्मविश्वास–प्रेरणादायक डिलिभिरी प्रदान गर्दछ, जुनबढी पुस गर्दा पनि स्पष्ट र रमाइलो छ ।

इलेक्ट्रोनिक प्mयूल ईन्जेक्शनले ३० एचपी (२२ किलोवाट) पावर र २४ एनएम टर्कÞमाप्रदर्शन संख्या बढाउन मद्दत गर्दछ। प्राविधिक तवरले अत्याधुनिक पावर असिस्ट स्लिपर क्लच (एब्क्ऋ) ले ६–स्पीड गियर बक्सको माध्यमबाट मुभमेन्टको लागि मद्दत गर्दछ र सहज र जर्क फ्री क्लच–लेस डाउन सिफ्टिङ्ग गर्न मद्दत गर्छ ।

यस मोडेलले उच्च–गुणस्तरीयबनौट, ईन्जिनियरिंग र डाकार ¥यालीहेरिटेज अपनाउँछ, जसले केटीएम एडभेन्चरको समस्त लाइन–अपको प्रतिनिधित्व गर्दछ ।

एड्भेन्चरको लागिबनाइएकोः

उच्च–स्तरीय कम्पोनेन्ट्री भएको केटीएम २५० एडभेन्चर, ध्ए ब्एभ्ह् सेटको स्पेन्शनप्रयोग गरिएको हुन्छ । पछाडिको शकएब्जोबरमामिलाउनमिल्ने प्रिलोडका साथ १७७mm ट्राभल रेन्ज हुन्छ भने ध्ए ब्एभ्ह् अपसाइड–डाउन ४३ mm अगाडिको फोर्कमा १७७mm ट्राभल रेन्ज हुन्छ । यसमाहेभ्भी–ड्यूटी काष्ट व्हीलहरुृज्ञढ’’रज्ञठ’’े र ट्राभल–स्पेसिफिक ट्यूबलेस टायर्स छ र यसले हरेक अवस्थामाउत्कृष्ट ड्याम्पीङ प्रदान गर्छ ।

ब्रिम्बोद्वारा निर्मित अत्याधुनिकद्यथ्द्यच्भ् ब्रेक्समा ४–पिस्टन ¥याडियल्ली माउन्टेड क्यालिपरका साथ २३०mm रियर ब्रेक डिस्क र लार्ज ३२०mm फ्रन्ट ब्रेक डिस्क हुन्छ ।

बोशको अत्याधुनिकब्द्यक् प्रणालीले यसमाअफ–रोड मोड थप गरेको छ, जसले ड्यासबोर्डमाभएको बटनबाटै अफ–रोड मोड चयन गरेर चालकलाई ज्यादै साँगुरो बाटोमापनिआरामले चलाउन मद्दत गर्दछ ।

१४.५ लिटर ट्याङ्क र इन्धनफाह्रो गर्नेद्यक्टईमिशन ईञ्जिनले चालकलाई विभिन्न भू–भागमालामो दूरीको एड्भेन्चरहरु गर्न तम्तयार गर्दछ ।

यस अवसरमा बोल्दै हन्सराज हुलासचन्द एण्ड कम्पनी लि.का ए.जी.एम (KTM), बिजय मोक्तानले भन्नु भयो, ‘भर्खरैका वर्षहरूले हामीले एड्भेन्चरयात्रामा बढ्दो प्रवृत्ति देखिएका छन् र बाह्य अन्वेषणमा रुचि बढ्दो छ।’ ‘ हाम्रो एड्भेन्चर रेन्ज यो प्रवृत्तिलाई सम्बोधन गर्ने अवधारणाले बनाइएको मोक्तानले भन्नु भयो ।

यस वर्षको सुरुवातमा शुरू गरिएको केटीएम  एड्भेन्चरलाई बाइकिङ्ग उत्साहीहरूले धेरै राम्रो तरिकाले लिएकाछन् र केटीएम ३९० एडभेन्चर मोडल परिवारमानयाँ सदस्यको लागिबाटो खुलेको छ ।

केटीएम २५० एडभेन्चरप्लाटफर्ममाआधारित, सबै नयाँ केटीएम २५० एडभेन्चर एक ट्राभल–एंडुरो मोटरसाइकलहो,जुनविश्वको हरेक भागबाट राइडरहरूको एक विस्तृत स्पेक्ट्रमको लागि अपील गर्दछ।

यसको राम्ररी सोचेर तयार गरिएको यात्रा र एड्भेन्चर केन्द्रितएर्गोनोमिक्सले गर्दा केटीएम २५० एडभेन्चर उचितमूल्यको मोटरसाइकलहो, जसले दैनिकयात्राको लागि रमाइलो सवारीको अनुभवप्रदानगर्नुको साथैशहरी होहल्लाबाट टाढा शहर बाहिरको यात्रामापनिसजिलै पु¥याउँछ ।

नवीनतमप्रविधिको साथटप–स्पेक कम्पोनेन्टहरूको संयोजन गरेर, केटीएम २५० एडभेन्चरले द्रुत गतिले बढ्दै गरेको एड्भेन्चर क्षेत्रमाआफ्नो छुट्टै मापदण्ड तयगर्दछ।

केटीएम २५० एडभेन्चर रोमाञ्चक र सस्तो स्वामित्व योजनाहरूको माध्यमबाट पनिउपलब्धहुनेछ,थपविवरणहरू प्त्ःशोरूमहरूमाउपलब्ध गराइनेछ ।”

वि.सं.२०७७ चैत ६ शुक्रवार १२:१२ मा प्रकाशित

You can share this post!

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...