back
NMB ad

चैत १८ गते दुई लघुवित्त कम्पनीको साधारणसभा हुँदै, के-के छन् एजेण्डा ?

Kumari bank ad

काठमाडौं । आउँदो चैत १८ गते बुधवार दुई लघुवित्त वित्तिय संस्थाहरुले फरक–फरक स्थानमा साधारणसभा गर्ने भएका छन् । उक्त दिन मिर्मिरे लघुवित्त वित्तीय संस्था र महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाले सभा गर्ने भएका हुन् ।

सभामा मिर्मिरे लघुवित्तले आव २०७६/७७ मुनाफाबाट ९.१९ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.४८ प्रतिशत नगद लाभांशको प्रस्ताव पारित गर्नेछ । सभा प्रयोजनाका लागि कम्पनीले चैत १ देखि १४ गतेसम्म बुक क्लोज गरेको छ ।

त्यस्तै, चैत १८ गते महिला सहयात्रा लघुवित्तले पनि सभा गर्ने भएको छ । सभामा आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट १० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०. ५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभा प्रयोजनका लागि कम्पनीले चैत ३ देखि १७ गतेसम्म कम्पनीले बुक क्लोज गर्ने भएको छ ।

वि.सं.२०७७ चैत १५ आइतवार १४:४९ मा प्रकाशित

You can share this post!

एक कम्पनीको नगद लाभांश खातामा जम्मा, तपाईकोमा आयो त ?

एक कम्पनीको नगद लाभांश खातामा जम्मा, तपाईकोमा आयो त ?

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:५७

काठमाडौं । नेसनल लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीहरुलाई नगद लाभांश...

पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायमै   

पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायमै   

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:५१

काठमाडौँ, ४ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

नेपाल पुनर्बीमा कम्पनीको लाभांश घोषणा

नेपाल पुनर्बीमा कम्पनीको लाभांश घोषणा

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:३९

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ...

हालसम्मकै उच्च विन्दुमा सुनको भाउ, प्रतितोला कति पुग्यो ?

हालसम्मकै उच्च विन्दुमा सुनको भाउ, प्रतितोला कति पुग्यो ?

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:३३

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउमा बढोत्तरी आएको...

आज चैतेदसैँ, बिहानैदेखि बागलुङ कालिकामा भक्तजनको घुइँचो   

आज चैतेदसैँ, बिहानैदेखि बागलुङ कालिकामा भक्तजनको घुइँचो   

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:२६

ढोरपाटन (बागलुङ), ४ वैशाख : आज चैतेदसैँ । बिहानदेखि नै...

वाईवाई चाउचाउले आईपीओ निष्कासन गर्ने

वाईवाई चाउचाउले आईपीओ निष्कासन गर्ने

वि.सं.२०८१ वैशाख ४ मंगलवार ०७:१३

काठमाडौं। नेपालको प्रसिद्ध चाउचाउ वाईवाई पनि आईपीओ निष्कासन गर्ने भएको...